biplab_press-meet-358x300

विप्लव माओवादीका चितवन इञ्चार्ज पक्राउ

चितवन, ४ मंसिर । विप्लव माओवादीका चितवनका जिल्ला इन्चार्ज लालबहादुर बिसी पक्राउ परेका छन् । नारायणगढ बजार क्षेत्रबाट बिसीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

biplab_press-meet-358x300चुनावी कार्यक्रममा आक्रमण गर्ने कार्यहरु बढ्दै जान थालेपछि चितवनमा त्यस्ता घटना हुन नदिन बिसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com