maharako chunabi git

महराको चुनावी गीत सार्वजनिक ( हेर्नुस् भिडियो )

पत्रकार एवं गीतकार केएल पीडितको लेखन तथा निर्देशनमा तयार भएको उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको चुनावी गीत सार्वजनिक भएको छ ।

maharako chunabi git

महराकै उपस्थितिमा भएको एक कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले गीत सार्वजनिक गर्नुभएको हो । गीतमा केएल पीडित शब्द, संगीत, माण्डवी त्रिपाठी र नमराज खड्काको स्वर रहेको छ । यसमा विपिन आचार्यले एरेन्ज गर्नुभएको छ । केएल पीडितको अध्यक्षता र महराको प्रमुख आतिथ्यमा भएको कार्यक्रम सञ्चालन पत्रकार केशरमान बिसीले गर्नुभएको थियो ।

हेर्नुस् भिडियो-

About Kesharman Bc