ooo

अखिल क्रान्तिकारीको अध्यक्षमा तामाङ विजयी

काठमाडौं, १७ भदौ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्‍जित तामाङ विजयी भएका छन् ।

oooआज विहान मात्रै सम्पन्‍न मत गणनाअनुसार तमाङले प्रतिस्पर्धी अनिल शर्मालाई २१ मतले पछि पार्दै विजयी हासिल गरेका हुन् ।
मतपरिणाम अनुसार उपाध्यक्षमा तिलक राज भण्डारी र महासचिवमा उत्तम अधिकारी विजयी भएका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com