gobinda-prabhakar

रचनात्मक सुझाव दिन पत्रकारलाई गृहमन्त्रीको आग्रह

भाद्र १६, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले अभिव्यक्ति तथा प्रेस स्वातन्त्रताको सबैले सम्मान गर्नु पर्ने बताउनु भएको छ । आज गृह मन्त्रालयमा पत्रकार महासंग नेपालका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना प्रदान गर्दै गृहमन्त्रीले सो कुरा बताउनु भएको हो ।

gobinda-prabhakar

उहाँले राज्यको कुनै निकायबाट कमजोरी भएमा पत्रकारहरुले रचनात्मक सुझाव दिनु पर्ने बताउनु भयो ।  पत्रकार महासंगका अध्यक्ष गोविन्द आचार्यले लेखेकै कारणले पत्रकारमाथी धरपकड न हुनु पर्ने भन्ने धारणा राख्नु भएको थियो । जवाबमा मन्त्रीले पत्रकारले व्यवसायिक तथा सत्य थत्यमा आधारित समाचार सम्प्रेसन गरेको

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com