1 (1)

जाजरकोटमा बस दुर्घटना, कम्तिमा १५ जनाको मृत्यु

जाजरकोट, २६ फागुन । जाजरकोटमा वस दुर्घटना हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । बोहरा जिरो प्वाइन्ट नजिकै बस दुर्घटना हुँदा  १५ जनाको ज्यान गएको हो ।

1 (1)खलंगाबाट छुटेको ना ३ ख २२ ७९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा ४३ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com