donalt-trump-house-7

यस्तो छ नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको विलासी जीवन (फोटोसहित हेर्नुहोस्)

काठमाडौं, २५ कार्तिक। हिजो मात्रै रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्बाचित भएका छन् । उनी अमेरिकी अब राष्ट्रपतिमा मात्रै होइनन् अमेरिकाका अर्वपति भएका छन् । डोनाल्ड ट्रम्प अमेरिकाका एक अर्वपति व्यापारी हुन् ।

donalt-trump-house-7उनी आगामी राष्ट्रपति निर्वाचनबाट राष्ट्रपतिमा विययी भई ह्वाइट हाउसतिरको यात्रा गर्ने तयारीमै छन् । तर अमेरिकाको न्यूयोर्क सिटीमा रहेको उनको अति सुविधासम्पन्न अलिशान महल छोड्न भने उनलाई निकै गाह्रो पर्ने देखिन्छ ।

donalt-trump-house-4-1अमेरिकाको न्युयोर्क सिटीमा रहेको उनको आलिशान महल निर्माणमा खर्बौ डलर लगानीमा निर्मित भएको छ । सो घरमा प्रवेश गर्ने मुल ढोका सुन र हिराद्धारा बनेका छन् भने घरभित्र अत्यन्त महंगो तथा आकर्षक मार्वलद्धारा सजाइएको छ ।

donalt-trump-house-5अहिले ट्रम्प उनकी ४५ वर्षिया तेस्री पत्नि मेलिना र उनका ९ वर्षिया छोरा बरोनका साथ उत्त घरमा वस्दै आएका छन् । अन्य ४ जना छोराछोरी पनि रहेका छन् । डोनाल्ड र मेलनाको न्युयोर्क सिटीमा ६६ फ्लोरको टdonalt-trump-house-11

म्प टावरको रुपमा चिनिने उत्त घरभित्रको सिलिङ २४ क्यारेक्ट सुनको जलप लगाएइको छ ।

घरको रेष्ट रुमाको भित्ताहरुमा विश्वका सुन्दर आकृतिहरु झल्कने गरि र ग्रिसको लभ स्टोरीको झल्को दिने अत्यन्तै आर्कषक क्लासिकल आर्ट गरिएको छ । डोनाल्ड र मेलनाले ब्रेकफास्ट गर्ने छुट्टै रुम रहेको छ उनीहरु विहान सुनको आसनमा बसेर सुनको कपमा ओरेन्ज जुसको ब्रेकफास्ट सेवन गर्ने गर्दछन् ।

donalt-trump-house-3घर भित्र सुनद्धारा निर्मित निकै र कलात्मक र आकर्षक आकृति र मुर्तिहरु राखिएका छन् । जसले विश्वकै ऐतिहाँसिकताको झल्को दिने गर्दछ । ट्रम्को परिवारले अक्सर हस्ताको अन्तिम दिन फ्लोरिडा राज्यको समुन्द्रि किनारामा रहेको एक रिर्सोटमा व्यतित गर्ने गर्दछ । जुन अत्यन्त आरामदायी रहेको छ ।

donald-trump-home-6-750

donalt-trump-house-2

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com