thumb.php

अपडेट : काठमाडौँको दक्षिणकाली पेट्रोल पम्पमा भिषण आगलागी

काठमाडौँ – काठमाडौँ बल्खुस्थित दक्षिणकाली पेट्रोल पम्पमा इन्धन अनलोड गर्ने क्रममा आज साँझ आगलागी हुँदा पम्पमा कार्यरत दुईजना घाइते भएका छन् ।
thumb.php
आगलागीमा परी पम्पका कर्मचारी शिव महर्जन र तेल खन्याउन आएको ट्याङकरका चालक घाइते भएका हुन् । समयमै आगलागी नियन्त्रणमा ल्याउन सकिएको कारण ठूलो दुर्घटना हुनबाट जोगिएको प्रहरी लाई उद्दृत गर्दै रातोपाटीमा खबर छ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com